एक महिलाले आफ्नै शरिरमा मट्टिटेल खन्याएर आगो लगाएपछि……



पोखरा । पोखरामा एक महिलाले आफ्नै शरिरमा मट्टिटेल खन्याएर आफैंलाई आगो लगाएकी छन्।

पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आफ्नै शरिरमा आगो लगाएर जल्ने प्रयास गरेकी हुन्।

आगो लगाएकी महिला सडकमा लडिबुडि गरिरहेको देखेपछि स्थानीय र पैदलयात्रुले आगो निभाएका थिए। अहिले उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्