बसको ठक्कर एकजना गम्भिर घाइते



सैघाली खबर
दाङ,२३ साउन। बसको ठक्करबाट सोमवार सल्यान हर्नेटिमा एकजना घाइते भएका छन।
सल्यानबाट तुलिसपुरतर्फ आउदै गरेको रा ३ प ५३९७ नम्बरको मोटरसाइकललाई तुलिसपुरबाट रोल्पा जान छुटेको  ना ५ ख ८७०५ नम्बरको बसले ठक्कर दिदा एकजना गम्भिर घाइते भएको तुलिसपुर इलाका प्रहरी कार्यलयले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्