बसको ठक्कर एकजना गम्भिर घाइते

By थाहा अनलाइन

August 07, 2017

सैघाली खबर दाङ,२३ साउन। बसको ठक्करबाट सोमवार सल्यान हर्नेटिमा एकजना घाइते भएका छन। सल्यानबाट तुलिसपुरतर्फ आउदै गरेको रा ३ प ५३९७ नम्बरको मोटरसाइकललाई तुलिसपुरबाट रोल्पा जान छुटेको  ना ५ ख ८७०५ नम्बरको बसले ठक्कर दिदा एकजना गम्भिर घाइते भएको तुलिसपुर इलाका प्रहरी कार्यलयले जनाएको छ।