राधिका परियारको तिन गीत सुन्तलिले चुनाव जितिन बजारमा ……हेर्नुहोस भिडियो सहित



सैघाली खवर
दाङ २३ साउन । युवा नेतृ एवं गाएक राधिका परियारको यस वर्ष तिज गीत सुन्तलिले चुनाव जितिन बजारमा आएको छ । चेतनामुलक शब्दले भरिएको सो गीत यस वर्षका धेरै तिज गीत जस्तै चर्चामा छ ।
निर्मला वि.क.को शब्द एवं राधिका परियारको स्वर रहेको गीत मारुनी म्युनिक प्रा.लि. ले बजारमा ल्याएको छ । गीतको लय र संगित राधिका परियारको रहेको छ भने उत्पादन तथा वितरण हाई भिजन मिडिया प्रा.लि. ले गरेको छ । गीतमा मिना र रेनुले अभियन गरेका छन् ।
नृत्यमा सौगात परियारले निर्देशन गरेका छन भने छायँकन कृष्ण जिएमले गरेका हुने ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस………..

https://www.facebook.com/hira.sorna.7

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्