मनोरञ्जन

राधिका परियारको तिन गीत सुन्तलिले चुनाव जितिन बजारमा ……हेर्नुहोस भिडियो सहित

By थाहा अनलाइन

August 07, 2017

सैघाली खवर दाङ २३ साउन । युवा नेतृ एवं गाएक राधिका परियारको यस वर्ष तिज गीत सुन्तलिले चुनाव जितिन बजारमा आएको छ । चेतनामुलक शब्दले भरिएको सो गीत यस वर्षका धेरै तिज गीत जस्तै चर्चामा छ । निर्मला वि.क.को शब्द एवं राधिका परियारको स्वर रहेको गीत मारुनी म्युनिक प्रा.लि. ले बजारमा ल्याएको छ । गीतको लय र संगित राधिका परियारको रहेको छ भने उत्पादन तथा वितरण हाई भिजन मिडिया प्रा.लि. ले गरेको छ । गीतमा मिना र रेनुले अभियन गरेका छन् । नृत्यमा सौगात परियारले निर्देशन गरेका छन भने छायँकन कृष्ण जिएमले गरेका हुने ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस………..

https://www.facebook.com/hira.sorna.7