पत्याउनै नसकिने सेक्स सम्बन्धी केही तथ्यहरू



सेक्स प्राकृतिक आवश्यकता हो । जसको बारेमा हाम्रो समाजमा खुलेर कुरा गरिँदैन । सेक्स काम भन्दा बढी कुराको बिषय बन्ने गरेको छ ।

त्यसैले यसको बारेमा अझ बढी उत्सुकताका साथ लुकेर यसको अध्ययन गरिको पाइन्छ । त्यस्तै सेक्ससँग जोडिएका केही रोचक यथार्थहरु यस्ता छन् :
१. कयौं महिलाहरु बच्चा जन्माउने समयमा यौन उत्तेजनाको महसुस गर्दछन् । आफ्नो जीवनमा कम मात्रै महिलाहरु यौन उत्तेजनाको उत्कर्षमा पुगेका हुन्छन् । यो किनपनि हुन्छ भने पुरुषलाई आफ्नो यौनसाथीको भन्दा बढी आफ्नै सन्तुष्टिको बढी मतलब हुन्छ ।

२. यौन सम्पर्कको क्रममा जब पुरुषको विर्य स्खलन हुन्छ, त्यतिबेला यसको गति २८ माइल प्रतिघन्टा हुन्छ । अहिलेसम्म १०० मिटरको विश्व रेकर्ड २२।९ माइल प्रतिघन्टाको मात्र छ ।

३. ५ प्रतिशत पुरुष दिनमा मात्र एक पटक यौन सम्पर्क गर्दछन् । २० प्रतिशत पुरुष हप्तामा ३ देखि ४ पटक यौन सम्पर्क गर्दछन् ।

४. सेक्सको क्रममा पुरुषको लिंग र महिलाको स्तनको आकारमा वृद्धि हुन्छ । यससँगै नाकको भित्री भाग पनि सेक्सको क्रममा फुल्दछ ।

५. २००८ मा एक पुरातत्ववेत्ताले साइप्रसमा ७औं शताब्दीमा लेखिएको श्राप शिलालेख जमिनमा गाडिएको अवस्थामा भेट्टाएका थिए । शिलालेखमा लेखिएको श्राप थियो– ‘यौन सम्पर्क गर्ने बेलामा भगवानले तेरो लिंगमा पिडा दिउन् ।’

६. एक चम्चा विर्यमा ५ क्यालोरी शक्ति हुन्छ । तर यसको अर्थ तपाई त्यसलाई खानुहोस् भन्ने होइन ।

७. विश्वमा इन्टरनेटमा खर्च हुने समयको आधाभन्दा बढी पैसा अश्लिल सामग्री हेर्नको लागि खर्च गरिन्छन् ।

८. पहिलाका मानिसहरु विर्यको प्रयोग मसीको रुपमा गर्दथे । यसले लेखेको सजिलैसँग देखिँदैनथ्यो । यसबाट लेखिएको अक्षर पढ्न छुट्टै तरिका हुनेगर्दथ्यो । तर यसबाट छुट्टै गन्ध आउने त तपाईंलाई थाहा नै होला ।

९. सेक्सले तपाईंलाई आनन्द मात्रै दिँदैन । वास्तवमा यसबाट दुःखाई सहने तपाईंको क्षमता पनि बिस्तार हुन्छ ।

१०. यदि यौनसम्बन्धी कम्प्युटर तथ्यांक मान्ने हो भने एकजना पुरुष एकपटकमा आफ्नो विर्यद्वारा १ लाख ५८ हजार ८ सय ७५ जिबीसम्म डिएनए सूचना दिन्छ । यसमा यतिधेरै दम हुन्छ भन्ने तपाईंले सोच्नुभएको थियो रु

११. मादा फेरेट ९नेवेल जातिकाका एक जनावर० ले एक वर्षसम्म यौनसम्पर्क गर्न पाएन भने मर्दछ ।

१२. विर्य स्खलनपछि कमजोर भएर सुत्नुहुन्छ तर तपाईंको विर्य पाँच दिनसम्म जिउँदै रहन सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्