श्रीमानको भविश्य निर्धारण गर्ने श्रीमतीका अंग यि हुन्



श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् । साथै एक अर्कालाई मन पर्ने तथा मन नपर्ने बानी र व्यवहारबारे जानकार भएमा दाम्पत्य जीवन झन सौहार्दपूर्ण हुन्छ ।

तर महिलाका केही यस्ता लक्षण पनि हुन्छन्, जो वैवाहिक जीवनका लागि शुभ मानिँदैनन् । खासगरी ती लक्षणहरु शरिरका अङ्गसँग सम्बन्धित हुन्छन् । सुदख वैवाहिक जीवनका लागि ती अंगबारे जानकारी पाउनुपर्ने जरुरी हुन्छ, जसले वैवाहिक जीवन हानी पुर्याउँछन् । यो आलेखमा महिलाका यस्तै अंगबारे उल्लेख गरिएको छ ।

जुँगाको रेखी
जुन स्त्रीको अनुहारमा पुरुषको जस्तै जुँगाको रेखी स्पष्ट देखिन्छ ती स्त्री क्रोधी स्वभावकी हुन्छिन् । यस्ता स्त्री कसैको मुखबाट आफ्नो आलोचना सुन्न सक्दैनन् । कहिलेकाहीँ उनीहरुको व्यवहार धेरै नै क्रुर भइदिन्छ ।

दुईवटा सिउँदो
जुन स्त्रीको सिउँदो सिधा हुन्छ उनीहरु पतिको लागि धेरै नै शुभ हुन्छन् । दुई सिउँदो राख्ने युवतीले आफ्नै हातले आफ्नो वैवाहिक जीवन समाप्त गर्छन् । यस्ता युवतीको सम्बन्धमा लगाव नहुने संकेत हुन्छ ।

पैतला
जो स्त्री पैतला उठाउँदै हिड्छन् उनीहरुको जीवन दुःख र पीडाले भरिएको हुन्छ । यस्ता युवतीको चालचलनले उनीहरुको घर र माइती दुवैतर्फ क्षति पुग्छ ।

छोटो औंला
बुढी औला ठुलो र चोर औंला सानो भएका महिलाहरुलाई सामान्य रुपमा अरुको दासी अरुको दासी मानिन्छ । त्यसैगरी चोर औंला माझी औंलाभन्दा ठूलो छ भने यस्तो जातकका स्त्रीहरु गरिव परिवारबाट हुन्छन् । बुढी औला ठुलो र चोर औंला भएका स्त्रीलाई सुख मिल्दैन । चोर औंला माझी औंलाभन्दा छोटो छ भने स्त्रीलाई सुख मिल्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्