मानव जीवनमा भइरहेको जीवन शैलीको परिवर्तनसंगै मुटुरोग विश्वमै टाउको दुखाइको विषय बन्न पुगेको छ । मुटुको कुनै पनि धमनीहरूमा सतप्रतिशत अवरोध भएका मुटुको मांसपेशीले काम सक्दैनन त्यसलाई हृदयघात अर्थात् ज्भबचत ब्ततबअप भएको भन्ने गरिन्छ ।
नसर्ने रोगमध्ये सबैभन्दा जोखिमयुक्त रोगका रूपमा मुटु सम्बन्धी रोगलाई लिइन्छ । यो विकसित देशहरुमा एक किसिमको महामारीकै रुपमा फैलिएको छ । हृदयघात मुटुमा रहेका धमनी आएको अबरोधका कारण हुने गर्छ, मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक हुन्छ । मुटुको स– साना धमनीहरुको अवरोध भएमा हृदयघात हुन्छ तर यो कहिले काँही हामीलाई थाहा नहुन पनि सक्छ ।
थप जानकारी भिडियोबाट

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।