भिडियो

बुवाको बियोगमा यसरी गाईन पुजाले गीत

By थाहा अनलाइन

January 02, 2019

कैलालीकी ९ वर्षीय पुजा देवकोटाको सानो झुपडी घर छ । उनी उमेरले सानो भएपनि आफै गीत लेख्ने र गाउने गर्छिन् ।

उनका बुवा ५ वर्षदेखि बपत्ता छन् । बुवाको खोजी गर्ने क्रमामा उनी पहिला काठमाडौं सम्म आएकी थिइन् ।  उनी काठमाडौंमा आएको क्रममा विभिन्न सञ्चार माध्यमा भाइरल भएकी थिइन् ।

                  पुजा देवकोटाले सुमधुर स्वरमा गाएका गीत भिडियोमा हेर्नुहोस् र सुन्नुहोस् 

कारण थियो उनको सुमधुर स्वरको । उनको स्वर सुमधुर छ । अझ भनौं उनी गीत गाउँने मात्र होइन आफै गीत पनि लेख्छिन् । बावुको सम्झना आउँदा उनलाई बढी गीत फुर्दछन् । उनले भनेकी छिन् ।

उनले आफ्नो बुवाको बियोगमा आफ्नी दिदिसँग मिलेर सैघाली खबर सहकर्मी सिर्जना शाहलाई गीत सुनाएकी छिन् । उनले सुमधुर स्वरमा गएका गीत भिडियोमा हेर्नुहोस् र सुन्नुहोस् ।