स्वास्थ्य

कसैलाई थाहा नभएको सेक्स सम्बन्धी रोचक तथ्य

By थाहा अनलाइन

January 02, 2019

ओशो रजनिसले भनेका छन् ‘सेक्स संसारमा सबैभन्दा बढी खोजिएको र कम बुझिएको प्रमूख कुरा हो’ सम्भोग यानकी सेक्सले आम मानिसको जीवनमा कस्तो प्रभाव पार्छ त ? हामीले बुझेको भन्दा अन्य के–के र कस्ता–कस्ता कुराहरुमा सेक्सका राम्रा र नराम्रा असरहरु पर्दछन, यी र यस्तै प्रस्नहरुको समाधानका लागी आज हामीले ल्याएका छौं सेक्स सम्बन्धी रोचक तथ्यहरुः

हप्तामा दुई वा तीनपटक सेक्स गर्ने व्यक्तिको अन्य व्यक्तिको भन्दा रोग प्रतिरोधात्मक क्षमता स्वत बढी हुने गर्दछ

पटक(पटक सम्भोग गर्ने पुरुषको दारी औसतभन्दा धेरै बढ्ने गरेको पाइएको छ

यूनिभर्सिटी अफ रोचेस्टर्सका अनुसार “पुरुष अन्य कुनैपनि रंगको तुलनामा रातो रंगको पहिरनमा सजिएकी स्त्रीप्रति ज़्यादा आकर्षितहुने गर्दछन्र”

एक खोजका अनुसार, सिगरेट नपिउने व्यक्तिको सेक्सप्रतिको इच्छा, आनन्द र सन्तुष्टि पिउने व्यक्तिको भन्दा धेरै हुनेगर्छ ्र

एक खोजका अनुसार, जो केटाक्याम्पस पढ्ने उमेरमा सेक्समा लिप्त रहन्छ, उ प्राय डिप्रेशनको सिकार हुन्छ जबकि सेक्स नगर्ने केटा विद्यार्थीहरु नर्मल हुने गर्दछन् ्र

रोमान्टिक उपन्यास पढ्ने केटीहरुले पुस्तकहरु नपढ्ने केटीहरुको तुलनामा सेक्सको अझ बढी आनन्द उठाउन सक्छन् ्र

एउटा सर्वेका अनुसार, ६०५ पुरुषहरु यो चाहन्छन कि सेक्सको लागी पहिला महिलाले प्रस्ताव राखुन

जर्मन शोधकर्ताका अनुसार, सुरक्षित सम्बन्धमा महिलाहरुको सेक्सुअल इच्छा कम हुँदै जान्छ  ४(५ वर्ष संग(संगै रहेपछि महिलाहरू पुरुषको इच्छानुसार सेक्स गर्दछन

एक सोधका अनुसार, ७५५ जापानी महिलाहरुसंग भाईब्रेटर हुन्छ जुन उनीहरु सेक्स सन्तुष्टि पुरा गर्नका लागि प्रयोग गर्दछन, यो प्रतिशतका हिसाबले धेरै हो

पुरुषको यौनांगको औसत लम्बाई ५।६ इन्च हुन्छ, हालसम्म रेकर्ड गरिएको सबैभन्दा लामो १३।६ इन्चको हो छ भने सबैभन्दा सानो १ सेन्टिमिटर हो । एजेन्सी