११३ आवाज निकाल्न सक्नछन् दीपेन्द्रले (भिडियो सहित)



कैलालीको मध्यवती क्षेत्र सुखल घर भएका दीपेन्द्र वली ११३ प्रकारका आवज निकाल्न सक्छन् । उनले नेपालकी राष्ट्रपति विद्यादेबी भण्डारी देखी घोडाको समेत आवज निकाल्न सक्छन् ।

त्यस्तै उनले धेरै मानिसका आवाज निकाल्ने मात्र होइन जनावरदेखि भारतीय टेलिभिजनमा प्रसारित मोटुपात्लुका कलाकारहरुसम्मको आवाज निकाल्न सक्छन् ।

कसरी निकाल्छन् त ११३ वटा आवाज हेर्नुहोस् 

घाटीबाट सनाइ बजाउन सक्छन् भने नाकबाट बीबीसी नेपाली सेवामा बझ्ने धुन सम्म निकाल्न सक्छन् । उनी आवाज निकाल्ने मात्र नभएर विभिन्न कलाकारका गीत समेत गाउँन सक्छन् ।

उनी विभिन्न स्टेज सोमा व्यस्त छन् । अब नेपाली हासेव्यङ्गे क्षेत्रमा नै उनले योगदान दिने बताएका छन् । उनले निकाल्ने कसरी निकाल्छन् त ११३ वटा आवाज हेर्नुहोस् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्