आगामी वर्ष १३ दिन सार्वजनिक बिदा थपिँदै



सरकारले आगामी वर्ष बिदा थप्ने तयारी गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा पुनरावलोकन गर्न गठन गरेको कार्यदलले थप बिदा सिफारिस गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले जनैपूर्णिमा, ऋषिपञ्चमी, माघी लगायत पर्वमा देशभर बिदा दिन सिफारिस गरेको छ ।

यस्तो छ कार्यदलको सिफारिस :

यसअघि सरकारले बिदा कटौती गरेको थियो । चालू वर्षमा रहेका बिदा कायमै राख्दै सिफारिस समितिले १३ दिन बिदा थप्न सिफारिस गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्