अचम्मका कुरा

एक रातमा ४० पटक सम्म हस्तमैथुन गर्दा युवकको यो हालत

By थाहा अनलाइन

January 04, 2019

अत्यधिक यौन चाहनाको समस्याबाट ग्रस्त एक १६ वर्षीय किशोरको अत्यधिक हस्तमैथुनका कारण ज्यान गएको छ । इपरसेक्सुआलिटीको लक्षण देखिएको उक्त किशोरले एक रातमा ४० पटक सम्म हस्तमैथुन गर्ने गरेका थिए ।

धेरै हस्तमैथुनका कारण शारीरिक र मानसिक रुपमै निकै कमजोर बनेपछि किशोरको ज्यान गएको हो । आफ्नो छोराको समस्याबारे जानकार आमाले छोरालाई डाक्टर कहाँ लैजाने विचार गर्दै थिइन् तर त्यो ढिलो भैसकेको थियो ।

राति राम्रैसँग सुतेको छोरा अर्को बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेको थियो । उक्त किशोरका साथीहरुका अनुसार उसमा सम्भोगको अति चाहना थियो र महिलाहरुको शरीर र विभिन्न अंग देखेर उसलाई सहनै नसक्ने गरी यौन चाहना जाग्थ्यो ।

त्यो किशोरले कहिलेकाहीँ त आफुले हस्तमैथुन गरेको बेला वेभक्याम मार्फत साथीहरुलाई समेत देखाउने गरेको थियो ।

अत्यधिक हस्तमैथुनका कारण ज्यान गुमाएको उक्त किशोरको कोठाबाट ठूलो मात्रामा अश्लील पत्रपत्रिका फेला परेको र उसको नीजि कम्प्युटरमा धेरै पोर्न फिल्म हरु पाइएको बताइएको छ ।