जाडोमा बच्चाको रेखदेख कसरी गर्ने ?

काठमाण्डौ।

अहिलेको मौसममा मानिसलाई विभिन्न कारणले बिरामी बनाइरहेको हुन्छ । अझ सानो बच्चहरुलाई त कतिबेला के हुन्छ थाहा पाउन गाह्रो हुन्छ । त्यसकारण आफ्ना बच्चालाई यो जाडोमा समस्याबाट बचाउन यस्ता कुरामा ध्यान दिनुहोस् ।

–साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउनुपर्छ । यसबाट उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।

–बालबालिकालाई नियमित रूपमा नुहाइदिनुपर्छ ।

–घाममा राखेर तोरी वा नरिवलको तेलले मालिस गरिदिनुपर्छ ।

–मौसमी फलफूल तातो पानीले पखालेर मात्र ख्वाउनुपर्छ ।

–रुघा लागेका बेला नरम कपडा मनतातो पानीले भिजाएर नाक सफा गरिदिनुपर्छ ।

–जाडो भयो भनेर बालबालिकालाई बाक्ला तथा धेरै लुगा लगाइदिनु हुँदैन । त्यसो गर्दा बालबालिकालाई पसिना आएर शरीरमै पसिना सुकेर चिसो लाग्न सक्छ, जसले गर्दा रुघाखोकीले सताउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्