खुकुरी म्यूजिकमा झुमे दर्शक



दाङ । दाङको घोराहीमा खुकुरी म्यूजिक टूर २०७५ गरिएको छ । घोराही स्थित तुलसीपुर चोकमा गरिएको कन्सर्टमा दङ्गाली दर्शकहरु झुमेका थिए ।

त्यसअबसरमागायकहरु शिव परियार र सुगम पोख्रेल तथा गायिका सन्ध्या जोशीले प्रस्तुति दिएका थिए ।

https://www.youtube.com/channel/UCJFgC1b5psNqoi2oc5bKsvQ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्