श्रीमानको मृत्युपछि ८० भन्दा बढी पुरुषसँग सेक्स गरे…



बेलायतकी एक युवतीले आफ्नो जीवनकालमा अहिलेसम्म ८० भन्दा बढी विवाहित परपुरुषसँग यौन सम्बन्ध कायम गरेको खुलासा गरेकी छन् ।

४३ वर्षीया लुइस वैन डर भेल्डे नाम गरेकी ती युवतीले आफ्ना श्रीमानको मृत्युपछि परपुरुषसँग यौन सम्बन्ध राख्न थालेको जनाएकी हुन् ।दुई सन्तानकी आमा भेल्डे डाक्टर श्रीमानको मृत्युपछि त्यस्तो धेरै परपुरुषहरुसँग आफूले यौनसम्बन्ध राखेको र ती पुरुषहरु अधिकांश आफ्ना श्रीमतीसँग सन्तुष्ट नभएको जनाएकी छिन् ।

उनले आफ्ना एक राते प्रेमीका श्रीमतीहरु पनि हुन्छन् तर ती महिलाहरुलाई थाहा छ कि उनीहरुले लोग्नेसँग राम्रो सम्बन्ध बनाउन सकिरहेका छैनन् ।

आफूलाई सेक्स एयण् रिलेशनसिप एक्सपर्ट, टिभी प्रस्तोता, लेखिका र सार्वजनिक बक्ता भन्न रुचाउने भोल्डे आफू हरेक दिन जीवनको अन्तिम दिनका रुपमा बाच्ने गरेको उनले बताउँछिन् ।

त्यसैले आफूले यति धेरै पुरुषसँग शारीरिक सम्बन्ध कायम गरेको उल्लेख गरेकी सिछन् ।भेल्डेका अनुसार जुन मानिस प्रेमी या प्रेमिकाको खोजिमा हुन्छन र उनीहरु भेलन्टाइन डे भन्दा केही साताअघिदेखि व्यस्त रहन्छन् । र त्यही दिनदेखि उनीहरु निरस र पट्यार लाग्दो सम्बन्धमा रहेको थाहा पाउँछन् ।

एक सय ५० वर्ष पुरानो मोडलको पारम्परिक वा मागी विवाहले परिवर्तित समयको मागलाई सम्बोधन गर्न नसकेको बताउँदै भेल्डेले यो विवाह असफल सावित भइसकेको जनाइन् ।

उनले समाजमा चलिरहेको विद्यमान सबै कुरालाई चुनौति दिदै भनिन, ‘ यो मानवीय प्रकृतिको छैन र हुँदैन । प्रेम र प्यासनलाई दाम्पत्य जीवनमा अपनाउने अन्य धेरै मार्ग छन् ।

त्यसले म आफ्नो जिन्दगी भरपूर आनन्दका साथ जिउछु । र मानिसहरुलाई यसबारेमा जानकारी पनि दिन्छु कि प्रेमको भविष्य मेरो काम हो ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्