भिडियो

महिलाहरु गिट्टी कुट्ने, पुरुष दारु खाएर हिड्ने

By थाहा अनलाइन

January 06, 2019

कैलालीका महिलाहरुको जीवनशैली अलिक फरक किसिमको छ । उनीहरु आफ्नो घर परिवार चलाउनको लागि दिनभरी गिट्टी कुट्ने गर्दछन् ।

दिनभरी गिट्टी कुट्ने अनि घर परिवारका आर्थिक समस्याहरु टार्ने पनि उनिहरुको भनाई छ । महिलाहरु दिनभरी काम गर्ने तर त्यहाँका पुरुषहरु दारु खाएर हिड्ने गरेको उनीहरु बताउँछन् ।

                                              उनीहरुको जीवनशैली भिडियोमा हेर्नुहोस्