इयरफोन प्रयोग गर्नुहुन्छ ? होसियार ! बहिरो बन्नुहोला



विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनिको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ, जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ ।

-यस्ता इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउने काम गर्छ । जसले बहिरोपनाको जोखिम निम्त्याउन सक्छ ।

-आरामदायक ध्वनि जस्तो कि ड्रम्स, आर्केस्ट्रा, गिटार, तबला र अन्य वाद्यवादनको ध्वनिले त्यति धेरै हानि पु-याउँदैन । हाई पिचवाला वाद्यवादन वा भारी धातुको आवाजले भने कानको सुन्ने क्षमता कमजोर भएर जान्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्