
यस मामलामा जापानको विश्व स्तरमा आलोचना भइरहेको छ । यसो त तीन वर्ष पहिला जापानमा बाल यौन भिडियोमा प्रतिवन्ध लगाइएको छ । यस प्रतिवन्धको बाबजूत वेश्यावृत्तिमा बालिकाको प्रयोग रोकिएको छैन ।

ती पुरुषहरुका अनुसार स्कूले किशोरीसँग यौनको कुराकानी गर्न र हात पकड्नका लागि कुनै समस्या नै छैन । कयौं पटक १५ वर्ष भन्दा कम उमेरका यी स्कुले किशोरीहरु विद्यालय पोशाकमा समेत फेला पर्ने गरेका छन् ।
जापानको ‘चाको इरो’ जो यौनको विषयमा बदनाम भएको स्थान हो । जहाँ ६ वर्षकी बच्चीकोसमेत अश्लि तस्वीर र फिल्म बन्ने गरेको छ ।
जापानमा बालिकालाई यौन जरुरत पूरा गर्नका लागि प्रत्साहन किन गरिदैँ छ त ? नयाँ कानून बनेपछि बालिका र युवतीमाथिको यौन शोषण रोकिएको बताइएको छ । तर पनि आशागरे जस्तो सफलता हात लागेको छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।