यौन उत्साह हुनसक्छ सबैलाई तर यो जोडीको जस्तो दुर्घटना नहोस्



धेरै पटक, यौन उत्साहमा प्रेमी जोडीहरू यस्तो कुरामा संलग्न हुन्छन् । तिनीहरूको शरीरलाई त्यस्तो हानि पुग्छ जुन कुराको विचार उनिहरुलाई पनि छैन ।

एउटा यस्तो घटना चीनमा बाहिर आयो, जहाँ एक प्रेम जोडिहरु यौनसम्पर्कको दौरान भएको गल्तीका कारण अस्पताल पुग्नु परेको छ । जहाँ केटीले आफ्नो केटा साथिको यस्तो ठाउँमा टोकिन जसले गर्दा उनिहरु अस्पतालसम्म पुग्नु पर्यो ।

यद्यपि यसमा केटीको कुनैं गल्ति थिएन। उनले आफ्नो साथीलाई कुनै समस्या नहोस भन्ने चाहेकी थिइन तर गल्ती हुन पुग्यो । यो सम्पूर्ण घटना चीनको हानान प्रांतमा भयो।

जब एक जोडी अस्पतालमा गएका थिए जब केटाको शरीरमा अत्यन्तै पीडा भयो । डाक्टरहरू केहि कुरा बुझ्न सकेनन कि केटा कुनै पनि कुरा बताउने स्थितिमा थिएन।

 

सबै कुराहरु उनको प्रेमिकाले सबै चिकित्सकहरुलाई बताइन । केटीले चिकित्सकहरूलाई साथिको खानमा जोरले टोक्दा यस्तो समस्या आएको बताइन ।

उनिहरु चरम उत्कर्षमा रहँदा आफुहरुलाई यसका बारेमा जानकारी नभएको तर पछि मात्रैं पिडा महशुस भएको उनले बताईन ।

डाक्टरले बताए कि जवान मान्छे उपचार भइरहेको छ। सर्जरी आवश्यक हुन सक्छ। एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्