अपराध

दाङमा मानव भ्रुण भेटियो…..

By थाहा अनलाइन

January 07, 2019

दाङमा फालिएको अबस्थामा मानव भ्रुण भेटिएको प्रहरीले जनाएको छ ।

दाङ घोराही उपमहानगरपालिका वडा नं। १६ बाहुनडाँडामा फालिएको अबस्थामा मानव भ्रुण भेटिएको प्रहरीले बताएको हो ।सोमबार साँझ चारबजेतिर करिब तीन(चारमहिना जस्तो देखिने भ्रुण भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 

उक्त भ्रुणलाई केही दिन अघि फालिएको हुन सक्ने पाण्डेले बताए । यस बिषयमा खोजतलाई भईरहेको उनको भनाई छ ।