दाङ । दाङमा व्यक्ति मृत अबस्थामा फेला परेका छन् । शान्ति नगरगाउँपालिका ३ पाते टाकुराका डम्बरबहादुर केसी मृत अबस्थामा फेला परेका हुन । स्थानिय तेजबहादुर आलेको तोरी बारीमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । पुस २२ गते घरबाट निश्किएका केसी हिजो बेलुका मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खितलपुरले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।