मुख्य समाचार

तुलसीपुर उपमहानगरपालिकाको नगरसभा आज हुदै

By थाहा अनलाइन

August 09, 2017

 

सैघाली खबर दाङ, २५ साउन 

दाङको तुलसीपुर उपमहानगरपालिकाको नगरसभा आज हुदैछ । नगरसभाका लागि तयारी पूरा भएको बताइएको छ । दिउँसो २ बजेदेखि हुने नगरसभामा उपमहानगरपालिकाका नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । नगर प्रमुख घनश्याम पाण्डेले आर्थिक वर्ष २०७४ र७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।