एजेन्सी । आजकल प्राय टाउको दुख्ने समस्याबाट ग्रसित हुने गर्दछन् ।
टाउको दुखेमा निद्रा पनि आउादैछन् । धेरै जसो मानिस टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि पेनकिलर्सको सेवन गर्ने गर्दछन्।
जसले स्वास्थ्यलाई निकै हानी गर्ने गर्दछ।
जान्नुहोस् टाउको दुखाइको समस्याबाट सजिलै छुटकारा पाउने अचुक घरेलु ओखती ः-
सामाग्री :
आधा कप कागतीको रस, एक चम्चा मह, दुई थोपा लाभेन्डर आयल
बनाउने तरिका
जुस बनाउनका लागि सबैभन्दा पहिले एक गिलासमा आधा कप कागतीको रस लिनुहोस्। अब यसमा एक चम्चा मह र दुई थोपा लाभेन्डर आयल राखेर राम्रोसँग मिक्स गर्नुहोस्। अब तपाईको जुस तयार भयो। टाउको दुख्ने समस्या छ भे यो जुसको सेवन गर्नु निकै लाभदायिक हुन्छ। यो जुस पिउदा ५ मिनेटमा तपाईको टाउको दुख्ने समस्या हटारउने गर्दछ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।