यी हुन् आफन्तलाई पिए राख्ने सांसद: तस्बीर सहित



शाखा अधिकृतसरहको सुविधा पाउने अवसर कार्यकर्तालाई दिन होइन, घरमै राख्न चाहन्छन् सांसद 

जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ । कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ । चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका नेतालाई जिताउन लागि परेका हुन्छन् । तर निर्वाचन पश्चात ती कार्यकर्ता र मतदातालाई वेवास्ता गर्दै नेताहरुले आफ्नो पिएमा सालासाली, भाइभतिज र आफन्तलाई नियुक्त गरेका हुन्छन् । यी हुन् आफन्तलाई पिए राख्ने सांसद:

प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ सांसद्, कसका पिए को ?

राष्ट्रिय सभा सदस्यका पिए

source : nayapatrikadaily

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्