जुत्ता ५० प्रतिशत छुटमा 



गोविन्द खड्का, दुईहजार नौसय ९५ नब्बे पर्ने ब्ल्याकहर्ष जुत्ता एक हजार पाँच सयमा पाईन थालेका छन् । दाङका लागि आधिकारीक विक्रेता स्काई शु सेन्टर न्युरोड घोराहीले आईतवार देखि ५० प्रतिशत छुट सहितको सेल कारोवार शुरु भएको छ । एक हप्ता सम्म चल्ने सञ्चालक छविनारायण गिरीले जानकारी दिनुभएको छ । उहाँका अनुसार अरु केही कम्पनीका जुत्तामा पनि १५ देखि ५० प्रतिशत छुट सुविधा दिईएको छ । सबै कम्पनिका जुत्तामा भने छैन ।

पसल अगाडि टेन्ट टाँगेर थालिएको सेल कार्यक्रममा धेरैले लाभ लिन सक्ने सञ्चालक गिरीले जानकारी दिनुभयो । कम्पनीले आफ्नो प्रभाव विस्तार गर्ने रणनिति लिएपनि ग्रँहकलाई गतिलो अबसर आएकोे गिरीको दावि छ । स्तरीय जुत्ता खरीद गर्ने चाहना भएका, रकम कम हुनेहरुका लागि राम्रो मौका आएको छ । यो साताभरी सो अवसर लिन सकिने छ ।

स्काई सु सेन्टर यस क्षेत्रको परानो जुत्तापसल मानिन्छ । रकेट, रोयल, रन, रिभोक, एडिडास, नाईक ३६१, शिखर, लगाएत विभिन्न कम्पनीका जुत्ता उपलब्ध छन् । ग्राहकले मन परेको रंग, साईज र डिजाइनका जुत्ता उपलब्ध गराउन सकिने सञ्चालक गिरीले बताउनुभयो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्