माघ २५ गतेबाट देशभर एकै साथ प्रदर्शन हुने तयारी गरिरहेकोे ‘समर लभ’को टिमले आफ्नो चलचित्रको प्रचारलाई तिब्रता दिरहेको छ । चलचित्र प्रचारका लागि प्रचार सामग्रीको रुममा टे«लर सार्वजनिक गरिसकेको छ ।
चलचित्रमा आशिष प्रिय ‘अतित’ र रेवती क्षेत्री ‘साया’ को भूमिकामा छन् । ‘नाइँ नभन्नू ल ३’का निर्देशक मुस्कान ढकालले चलचित्रको निर्देशन गरेका हुन् । यसै चलचित्रको प्रचार गर्नको लागि सैघाली खबरसँग चलचित्रका निर्देशक र हिरोनीले अन्र्तवार्ता दिएका छन् ।
अन्र्तवार्ताको क्रममा आशिषको गोप्य कुरा हिरोनीले खोलेकी छिन् । उनको के रहेछ त त्यस्तो गोप्य कुरा ? हेर्नुहोस् भिडियोमा

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।