ब्लोअप

जाडोमा हट प्रियंका

By थाहा अनलाइन

January 09, 2019

प्रियंका कार्की नेपालकी चर्चित अभिनेत्री र मोडल हुन् । उनको जन्म फेब्रुअरी २७, १९८७ मा भएको हो । कार्कीले ‘थ्री लभर्स’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले अभिनय गरेका धेरै चलचित्रहरुले सफलता पाएका छन् ।

प्रियंकाले अभिनय गरेका पछिल्ला चर्चित चलचित्रहरु ‘छक्का पञ्जा ३’, ‘शत्रुगते’ र ‘नाई न भन्नु ल ५’ रहेका छन् । उनी बेला बेलामा आफ्नो कम उमेरको प्रेमीको कारणले विवादमा पनि आउने गरेकी छिन् ।