-यापर आर.जेको बारेमा त तपाईहरुलाई थाहा नहुने कुरै भएन । नेपालका चिर्चित -यापर का रुपमा उनलाई चिनिन्छ । उनलाई पनि च्यालेन्ज दिने एक ८ वर्षिय बालक दिनेश थापा फेला परेका छन् ।
हुने विरुवाको चिल्लो पात भने झौ यति सानै उमेरमा उनी नाच्दै -यापर गाउँदै गर्छन् । कक्षा २ मा पढ्ने यी बालकको प्रतिभा हेर्नुहोस् भिडियोमा

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।