मेलिनाको स्वरको ‘काठैमा काटे दरबार’ युट्युवमा (भिडियो सहित)



काठमाडौं । मेलिना राईको स्वरमा रेकर्ड गरिएको ‘काठैमा काटे दरबार’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ । मेलिना राईको सुमधुर स्वरमा रहेको गीत केही दिन अघि मात्र युट्युवमा सार्वजनिक भएको हो । गीतमा मेलिना राई र टम्पशेर साईको स्वर रहेको छ । ।

 गीतमा शव्द तथा संगीत टम्पशेर राईको रहेको छ । गीतले मायाँ प्रेमलाई प्रथमिकता दिएको  छ । गीतको भिडियोमा निर्देशक अशिक राई रहेका छन् भने कलाकारहरु टम्पशेर राई र मोनिका राई रहेका छन् । त्यस्तै भिडियोको छायाँङ्कन विक्रम कार्कीले गरेका छन् । गीतलाई हाईलाईट्स नेपालले युट्युवमा राखेको छ ।

गीतको भिडियो हेर्नुहोस्

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्