मार्च २१ माघको १२ गते प्रर्दशन हुने



दाङ । मार्च २१ माघको १२ गते प्रर्दशन हुने हुने भएको छ । दलित सेवा संघ तथा बेदना सांस्कृतिक परिवारको प्रस्तुती मा निर्मित चलचित्र माघ १२ गते निमा चलचित्र मन्दिरमा प्रर्दशनको तयारीमा रहेको निर्माता तथा निर्देशक धुव्र सेर्पालीले जानकारी दिनुभयो । जातीय विदेभको कथा समेटेर तयार पारिएको मार्च २१ सामाजिक विषयमा बस्तुउठान गरिएको छ ।

समाजमा दलित माथिको विभेद अझै अन्त्य नभएको भन्दै समाज परिर्वतनका लागि मार्च २१ले सहयोग पु¥र्याउँने चलचित्रका निर्माता सेर्पालीले वताउँनुभयो । चलचिको छायाँङकन दाङका विभिन्न स्थानमा गरिएको छ । माघ २८ गते प्रदर्शनको तयारी गरेपनि निर्माता धुव्र सेपालीका बुवाको निधन भएपछि चलचित्र प्रर्दशनको म्याद केही पर सारिएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्