अदभूत प्रतिभा भएका नाकले टाइप गर्ने युवा (भिडियो सहित)



काठमाडौं । शारीरिक रुपमा अशक्त दर्शन केसीले हातले नभएर नाकले टाईप गर्ने गरेका छन् । उनी बच्चा बेलादेखि नै शारीरिक रुपमा अशक्त रहेको उनका छिमेकी टिकाराम बास्तोलाले जानकारी गराएका छन् ।

दर्शनले बच्चाबेला देखिनै मोबाईलका भिडियोहरु नाकले नै खोलेर हेर्ने गरेको बास्तोलाको भनाई छ । अहिले उनले कसैसँग कुरा गर्न प¥यो भने उनले नाकले टाईप गरेर बोल्द छन् । ती नै युवाले कसरी नाकले टाईप गर्छन त ? हेर्नुहोस् भिडियोमा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्