फोटोशुटमा मोडलले सबै सीमा नाघेपछि…



सामाजिक संजालमा एक हट मोडलले तहल्का मच्चाइरहेकी छिन् । यी मोडलले यतिसम्म बोल्ड फोटोहरु पोस्ट गरिरहेकी छिन् कि सामाजिक संजालमा उनको चर्चा निकै बढिरहेको छ ।

यी मोडल हुन् मेलिसा रिसो जनले दुनियालाई दिवाना बनाएकी छिन् । मेलिसा सामाजिक संजालमा नियमित रुपमा बोल्ड फोटोहरु शेयर गरिरहन्छिन् ।

हालै उनले आफ्नो इस्टाग्रामलाई हट फोटोले भरेकी छिन् । यसपटक भने मेलिसाले हटनेसको सबै हद पार गरेकी छिन् । इन्स्टाग्राममा मेलिसाका ८ लाखभन्दा धेरै फलोअर छन् । मेलिसाले रंगीबिरंगी बिकिनीमा आफ्नो जवानी छरेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्