साउनभित्रै कानुन नभए निर्वाचन गर्न कठिन  निर्वाचन आयोग



सैघाली खबर
काठमाडौं,२६ साउन


निर्वाचन आयोगले भदौ १ गतेसम्म निर्वाचनको मिति घोषणा नभए आउँदो माघ ७ गतेसम्म दुई तहको निर्वाचन गर्न नसक्ने जनाएको छ । आयोगले भदौ १ गते भित्र सबै किसिमको निर्वाचन कानुन तयार पारि मिति समेत घोषणा गरिसक्न सरकारलाई आग्रह गरेको थियो । यदि यसो हुन नसके माघ ७ गते भित्र गनुर््पर्ने २ ओटा निर्वाचनमा सिधै असर पर्ने आयोगका प्रवक्ता सुर्य शर्माले जानकारी दिनुभयो । तर, सरकारले भने निर्धारित समयमा नै दुई चरणको चुनाब गरिसक्ने दाबी गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्