खराब अण्डा यसरी छुट्याउनुहोस्



अण्डामा विशेष गरी पोषण वढी हुने भएकोले यसको प्रयोग धेरै गरेको पाइँन्छ । अण्डालाई भोजनको रुपमा दैनिक जीवनमा प्रयोग गरिरहेका हुन्छौं । हामीले कस्तो अण्डा प्रयोग गरिरहेका छौ ? त्यो हामिलाई थाहा हुन जरुरी हुन्छ । अण्डालाई पानीमा हालेर पनि खराब छ वा छैन भनी छुट्याउन सकिनेछ ।

सधै, खराब अण्डाको घनत्व पानिको घनत्व भन्दा कम हुन्छ, त्यसैले खराब अण्डा सधै पानीमा उत्रन्छ । हामीले दैनिक प्रयोग गरिने अण्डाको गुणस्तर पानीमा हालेर पनि मापन गर्न सकिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्