पोर्नस्टार मिया खलिफा, जो शोसल मीडियामा सक्रिय छिन् । उनले इन्स्टाग्राममा शेयर गरेको उनको भिडियो रातारात भाइरल भएको थियो । भिडियो खासै गतिलो त थिएन तै पनि उनी एक जिमखानाको बाहिर बसेर आइसक्रिम चाटिरहेको देखिन्छ ।
तर, यो भिडियो उनले इन्स्टाग्राममा शेयर गर्नसाथ त्यसको भ्युअर्स अचम्मलाग्दो गरी बढ्यो । एक दिनमै लाखौंले आफ्नो इन्टाग्राम अकाउन्टमा सार्वजनिक गरेका थिए । हजारौंले प्रतिक्रिया समेत लेखेका थिए ।
त्यसो त उनी सोसल मीडियामा निकै लोकप्रिय भएको विभिन्न सञ्चार माध्यमका उल्लेख छ । उनलाई इन्स्टाग्राममा १० लाख बढीले पच्छ्याएका छन् । उनी सोसल मीडियामा हट फोटो शेयर गर्छिन् । उनी फ्लोरिडामा बस्छिन् । उनले फेब्रुअरी २०११ मा एक अमेरिकी युवासँग विवाह गरिसकेको सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।
मियाले २०१४ बाट पोर्न उद्योगमा पाइला राखेकी हुन् । यसअघि उनी एक रेष्टुरेन्टमा काम गर्थिन् । उनी हिन्दी रियलिटी शो ‘बिग बोस’मा आउने कुराले निकै तहल्का पिटेको थियो ।
रोचक कुरा
– मिया लेबनानमा जन्मिएकी हुन् । पछि उनी परिवार सहित अमेरिका बसाइ सरेकी थिइन् ।
– अमेरिकामा उनी स्थानीय फास्ट फूडमा काम गर्थिन् । त्यही बेला एक ग्राहकले उनलाई पोर्न उद्योगमा काम गर्नका लागि अफर गरेका थिए ।
– उनले २०१४ मा पोर्न उद्योगमा पाइला राखिन् । २८ डिसेम्बरमा पोर्नहबले मियालाई नम्बर एक पोर्न अभिनेत्रीको सूचीमा राख्यो ।
– लेबनानी भएकाले नाताले उनले सुरुमा केहि विवादको सामना गर्नुपर्यो ।
– मिया लेवनानमा वस्दैनन् । तर, उनको हातमा लेवनानको नामको ट्याटु खोपाएकी छिन् । यसले उनले आफ्नो देशको नाम दुरुपयोग गरेका आरोप पनि लाग्ने गरेको छ ।
– १८ बर्षको उमेरमा उनले एक अमेरिकी युवासँग विवाह गरेकी थिइन् ।
– जब उनी पोर्न उद्योगमा प्रवेश गरिन्, अभिभावकसँगको सम्बन्ध टुट्यो । उनले भन्थिन्, ‘म यो उद्योगमा आएपछि बुवाआमा बोल्न छाडे ।’ एजेन्सी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।