एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए ।
त्यसपछि उनले टीभीसी एड तथा पेपर एडहरूमा अवसर पाइरहिन् भने र्यापवाक तथा फोटोसुट पनि गरिरहिन् ।
उनका विज्ञापन एवं तस्बिरहरू हेरेर दैनिकजसो म्युजिक भिडियो तथा चलचित्रबाट प्रस्ताव आए पनि अदितिलाई अभिनयप्रति खासै रुचि थिएन ।
अनमोल केसी अभिनीत चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका अदिति बुढाथोकी आफ्नो ग्ल्यामरस लुक्सको लागि सधैँ चर्चामा रहन्छिन्।
यदि तपाईंले नायिका अदिति बुढाथोकीलाई सामाजिक सञ्जालमा पछ्याउनु हुन्छ भने उनले पोस्ट गर्ने ग्ल्यामरस तस्बिर पक्कै पनि देख्नुभएको छ।
नायिका अदिति बुढाथोकीले इन्स्टाग्राममा हट तस्बिर पोस्ट गर्ने गरेकी छिन्। हेर्नुस् उनले इन्स्टाग्राममा पोस्ट गरेका २० तस्बिर।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।