तस्बिरमा हेर्नुस् बोल्ड प्रियंका कार्की



अभिनेत्री प्रियङ्का कार्की नेपाली चलचित्र क्षेत्रमा सधैँ चर्चामा रहन्छिन्। नेपाली युवा पुस्ताले प्रियङ्का कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिन्छन् ।

प्रियङ्का कार्कीको फिगर नै यस्तो छ कि, कामुकताको सबै अङ्ग पुगेको छ। नायिका कार्कीले चलचित्र ‘कथा काठमाडौँ’मा समावेश ‘रातको कुरा’ बोलको गीतमा दिएको बोल्ड बेडसिनले उनको चर्चा चुलिएको थियो।

यदि तपाईंले नायिका प्रियङ्का कार्कीलाई सामाजिक सञ्जालमा पछ्याउनु हुन्छ भने उनले पोस्ट गर्ने ग्ल्यामरस तस्बिर पक्कै पनि देख्नुभएको छ। नायिका प्रियङ्का कार्कीले इन्स्टाग्राममा हट तस्बिर पोस्ट गर्ने गरेकी छिन् । हेर्नुस् उनले इन्स्टाग्राममा पोस्ट गरेका २० बोल्ड तस्बिर।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्