प्रेस सेन्टर नेपाल ५ नं। प्रदेशको बैठक सम्पन्न



सैघाली खबर
।दाङ,२७ साउन।

प्रेस सेन्टर नेपाल ५ नं। प्रदेशको बैठक सम्पन्न भएको छ। आसन्न नेपाल पत्रकार महासंघको २५औै महाधिवेशनका लागि प्रदेश नं। ५ बाट अजयदीप शर्मा र मौसम रोकालाई पदाधिकारीका उम्मेदवारका लागि सिफारिस गरेको छ। प्रदेशबाट चुनिने केन्द्रीय सदस्यमा बसन्त गिरी ९कपिलवस्तु०, खुल्ला केन्द्रीय प्रेस सेन्टर नेपाल ५ नं। प्रदेशको बैठक सम्पन्न भएको हो।।

प्रेस सेन्टर नेपाल ५ नम्बर प्रदेशको बुटवलमा सम्पन्न बैठकले शर्मा सहित ५ नम्बर प्रदेशका अन्य उम्मेदवारको पनि नाम टुंगो लगाएको छ । बैठकले रोल्पाका पत्रकार मौसम रोकालाई पनि केन्द्रीय पदाधिकारीमा उठाउने निर्णय गरेको छ भने केन्द्रीय सदस्यमा बसन्त गिरी ९कपिलवस्तु०, खुल्ला केन्द्रीय सदस्यमा आस्था के।सी ९दाङ०, नरेन्द्र केसी ९दाङ०, रूद्रहरि कँवर ९रूपन्देही०, दीपक भट्टराई ९नवलपरासी०, सुशील शर्मा ९बाँके०, प्रेम सुनार ९दलित केस०, सिराज खान ९मुश्लिमरअल्पसंख्यक केस०, दीपा घर्ती ९महिला केस० लाई चुनावमा भिडाउने निर्णय गरेको प्रेस सेन्टर नेपाल ५ नम्बर प्रदेश सचिव गणेश ओली ले जानकारी दिन भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्