मुख्य समाचार

महिलालाई २५ प्रतिशत छुट दिने निर्णय

By थाहा अनलाइन

August 11, 2017

मनु मगर तुलसीपुर २७ साउन,। घरबाटो सिफारिसमा महिलालाई २५ प्रतिशत  छुट दिइने भएको छ ।. तुलसीपुर उपमहानगरपालिकाको पहिलो नगर सभाले महिलालाई घर बाटो सिफारिसमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ . ।साथै औषद्यी उपचार तथा अपाङग परिचय पत्रको लागि भने निशुल्क  सिफारीस दिने निर्णय गरिएको छ .,।

त्यसैगरी साविक नगरपालिका साझेदारी विकास कोष तथा गाउ विकास कोष अन्तरगत विगतमा बक्यौता ऋण लगानी रकम अस’ल गर्दा कुल व्याजमा २५ प्रतिशत छ’ट गर्ने तथा व्याजको २५ प्रतिशत रकम अस’ल गर्ने र त्यो सम्वन्धित टोल विकास संस्थालाई उपलव्ध गराउने निर्णय पारित गरेको छ ।.उपमहानगरपालिकाकोे पहाडी क्षेत्रमा उद्योग व्यवसाय दर्ता तथा संचालन श’ल्कमा ५) प्रतिशत र दलित र महिलाह? २५ प्रतिशत छुट दिइएको नगर सभाले पारित गरेको छ .।

यसैबिच,,,,नगरबाट उपमहानगरमा स्तरउन्नती भएसंगै त’लसीप’रको पहिलो नगर सभाले एकीकृत सम्पत्तीकर तर्फ २ लाख सम्मको सम्पत्ती भएकाले पच्चिस ?पैया र अधिकतम ५करोड सम्मको सम्पती भएकाले ६) हजार सम्मको कर निर्धारण गरिएको छ . त्यो उपमहानगरपालिकाकोे पहाडी क्षेत्रमा उद्योग व्यवसाय दर्ता तथा संचालन श’ल्कमा ५) प्रतिशत र दलित र महिलाहरु २५ प्रतिशत छुट  दिइएको नगर सभाले पारित गरेको छ .,।