दाम्लोले बाँधेर राखेका बालक इन्द्रहाँङ्ग राईको नयाँ जीवन नेपालले उद्धार गरेको छ । बौद्धिक एवम् शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई यो संस्थाले साच्चिनै नयाँ जीवन दिने गरेको छ ।
जोरपाटी मेडिकल कलेज नजिकै रहेको नयाँ जीवन नेपालले बौद्धिक एवम् शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई ल्याएर पालेको छ । यस्ता बालबालिकालाई सरकारले नै हेर्न पर्नेमा सरकारले यस्ता बालबालिकालाई ध्यायन दिएको पाइदैन् ।
भिडियोमा हेर्नुहोस् बौद्धिक एवम् शारीरिक अपाङ्गता भएका बालबालिकालाई कसरी पालेको छ ?
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।