मायाँको पर्खाइमा मोडल अप्शरा घिसिङ



मोडल अप्शरा घिसिङको अभिनय रहेको नयाँ म्यूजीक भिडियो सार्वसनिक भएको छ । ‘हिमालमाथि हिउँ प¥यो सेतै फुरुरु’ बोलको नयाँ म्युजीक भिडियो सार्वजनिक भएको हो ।
यस गीतमा मोडल अप्शरा घिसिङ र ज्योतिमन उदासले अभिनय गरेका छन् । गीतमा शव्द श्रृष्टि लिम्बु, स्वर अनिश लिम्बु र संगीत बिशाल निरौलाको रहेको छ । गीतले रोजगारका लागि विदेशिन बाध्य प्रेम जोडीको भावलाई समेटेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्