यस्तो छ महिला ट्याक्सी चालको यथार्थता



प्राय काठमाडौंमा ट्याक्सी चालकहरु पुरुष हुने गर्दछन् । ट्याक्सी चालकले रात दिन नभनी आफ्नो पेशा गरेर बालबच्चा पाल्ने गरेका हुन्छन् । ट्याक्सी चालक बन्नुका पछाडी आ–आफ्नै कथा व्याथा हुने गर्दछन् ।

त्यस्तै आज एक महिला ट्याक्सी चालको बारेमा हामीले भिडियो तयार पारेका छैं । महिलालाई ट्याक्सी चाउँदा के समस्या आउने गर्दछन् । उनै ट्याक्सी चालकबाट सुनौं उनले यो पेशा गर्दा भोग्नु परेको समस्याहरुः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्