के हो विजेश्वरी छात्रवासको विवाद ? हेर्नुहोस् भिडियोमा



स्वयम्भु नजिकै पर्ने विजेश्वरी छात्रवासमा काठमाडौं भन्दा बाहिरी जिल्लाबाट आएका दलित छात्रहरुलार्ई सहज रुपमा बस्ने व्यवस्ता मिलाईएको छ । तर वर्तमान अवस्थामा यस छात्रबासमा अहिले विभिन्न प्रकारका विवादहरु रहेका छन् ।

दलित छात्रहरुलाई सेवा सुविधा दिनु भन्दा सञ्चालकहरुले नै यसलाई व्यवास्था गरेको पाईएको छ । यसमा के कस्ता विवाद छन् त ? यस्ता समस्याहरुलाई समाधानका लागि के कस्ता पहलहरु चालिदैछ ? यो विषयको बहस सिधा प्रश्नमा हेर्नुहोस्ः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्