विश्वमा प्रत्येक सेकेन्डमा ८ वटा बच्चा जन्मिने गर्छन् । बच्चा जन्माउने क्षमता केवल एक महिला जातीमा मात्र हुन्छ । कुनै पनि महिलालाई आफ्नो बच्चालाई जन्माइसकेपछि काखमा खेलाउनु भन्दा अन्य कुनै खुसीको क्षण हुँदैन ।
सामान्यता १८ वर्ष देखी ३५ वर्षसम्म कुनै पनि महिलाले बच्चालाई जन्म दिन सक्छिन् । यो उमेर महिलाको लागी र जन्मिने बच्चाको लागी उपयोगी मानिन्छ । त्यो भन्दा कम उमेरमा बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागी हानिकारक हुन्छ एक त १३ वर्षभन्दा अगाडी सम्म त महिला जातीमा प्रजनन क्षमताको समेत विकास भएको हुँदैन । तर एउटा यस्तो घटना घट्यो जसले मानव समुदायलाई चकित बनाइदियो ।
एक बालिका जो ५ वर्ष कि थिन् उनले सोही उमेरमा एउटा बच्चालाई जन्म दिइन् । पेरुकी लिना मडिना नाम गरेकी बालिकाले आफ्नो उमेर ५ वषको हुदाँ बच्चा लाई जन्म दिएकी हुन् । खासमा उनमा रहेको ट्युमर निकाल्न अस्पताल जाँदा उनि गर्भवती भएको पत्ता लागेको थियो । पुरा भिडियो

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।