यी समस्याबाट छुटकारा पाउन, नियमित बिहानमा तातोपानीमा नुन राखेर पिउनुहोस्



एजेन्सी । प्रत्येक दिन बिहान तातो पानीमा हल्का नुन राखेर पिउदा शरिरलाई फाइदा हुन्छ ।

नुन पानीको स्वास्थ्यमा हुने फाइदा यस प्रकार छन् :

१. मजबुत हडडीः यसमा क्यालिसयम पाइने हुनाले हड्डी बलियो हुन्छ।

२. मोटोपन न्यून गर्छः नुन पानीले शरिरको कोषहरुमा आवश्यक पोषण तत्व पुर्याउछ र मोटोपन घटाउछ।

३. एसिडिटीः यसले पेटमा ग्यास जम्मा हुनबाट रोक्छ । नियमित पिउदा एसिडिटिको समस्या घट्छ।

४. थाइराइडः यसले थाइराड हर्मनलाई नियन्त्रण गर्छ । थाइराईडाको समस्या न्यून हुन्छ।

५. स्वस्थ छालाः यसमा सल्फर वा क्रोमियल हुन्छ जसले छाला सफा र नरम बनाउछ ।

६. निद्राको समस्या समाधानः यसले शरिरको कार्टिसोल र एड्रोनलाईन जस्तो खतरनाक स्ट्रेस हर्मनलाई घटाउछ जसका कारण राम्रो निन्द्रा लाग्छ।

७. व्याक्टेरियाबाट बचाउछः यसमा एन्टि व्याक्टेरियल तत्व हुन्छ । शरिरमा भएका खतरनाक व्याक्टेरियाको नाश हुन्छ ।

८. पाचन पक्रियामा सुधारः नुनपानीले शरिरको सेलीवरी ग्लान्डलाई सक्रीय गर्छ । यो ग्लान्डले पाचनमा सुधार ल्याउछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्