निकै हट छिन् ‘समर लभ’की साया,तस्वीरमा हेर्नुहोस्



१४ फेब्रुअरी अर्थात प्रेम दिवसलाई लक्षित गरी प्रदर्शनमा ल्याउन लागिएको चलचित्र ‘समर लभ’बाट नयाँ नायिका नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन् । भारतको मुम्बइकी चर्चित मोडल रेवती क्षेत्रीले ‘समर लभ’मा सायाको भूमिका निभाउँदैछिन् । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित चलचित्रकी मुख्य पात्र ‘साया’ अर्थात रेवती क्षेत्रीको हट अवतारको झल्को फिल्मको टिजरमै देखिएको थियो ।

रेवती साँच्चै हट छिन् । उनको इन्स्टाग्राममा गएर हेर्दा उनी कतिसम्म हट र बोल्ड छिन् भन्ने प्रस्ट हुन्छ । मुस्कान ढकालले निर्देशन गरेको समर लभमा आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहेको छ । सुविन भट्टराईकै लेखन रहेको फिल्ममा पटकथा सुविन र सामिप्यराज तिमल्सेना मिलेर तयार गरेका छन् । फिल्ममा रेवती क्षेत्री ‘साया’ र आशिष पिया ‘अतित’ बनेका छन् । आउनुहोस् हेरौं ‘साया’ अर्थात रेवती क्षेत्रीका बोल्ड फोटोहरु –

 

 

 

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्