‘यस कारण म साउदी अरबबाट भागेँ…’



बीबीसी। एक नाटकीय कथाजस्तै जसले साउदी अरबमा महिलामाथि लगाइएको प्रतिबन्धमाथि प्रकाश गर्ने काम गरेकी छन्। १८ वर्षकी राहफ मोहम्मद अल–कुननले त्यतिबेला पूरै विश्वको ध्यान आफूतर्फ आकर्षित गरिन् जब उनले बैंकक विमानस्थलमा आफूलाई एउटा कोठामा बन्द गरिन् र फिर्ता जान अस्वीकार गरिन्।

उनी साउदी अरबमा आफ्नो परिवार छोडेर आएकी थिइन् र ट्विटरमा उनको समर्थनमा एउटा अभियान संचालन भएपछि उनलाई क्यानडामा आश्रय दिइयो।

 

 

 

 

 

 

 

 

 

 

 

 

यो घटनापछि साउदी अरबमा महिला अधिकारको मुद्दा फेरि एक पटक चर्चामा छ र महिलामाथि लगाइएको प्रतिबन्धमाथि वहश हुन थालेको छ।
यस्तै परिस्थितिबाट गुज्रिएकी एक युवतीले बीबीसीसँग आफ्नो वास्तविकता सुनाइन् जो साउदी छोडेर क्यानडा आएकी थिइन्।
२४ वर्षीया सवला आफ्नी १९ वर्षीया बहिनीसँग आठ महिना पहिला घर छोडेर भागेकी थिइन्। अहिले उनी मान्ट्रीओलमा बस्छिन्।  सवलाको अनुभव उनकै शब्दमा।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्