नेपाली चलचित्र ‘चपली हाइट– २’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी नायिका हुन् परमिता राज्यलक्ष्मी राणा । उनी फिल्म क्षेत्रमा आउनु अघि मोडलिङमा व्यस्त थिइन् ।
नायक आयुश्मान देशराज जोशीसँग लामो समयसम्म प्रेम सम्बन्धमा रहे तर पछि नायक आयुश्मान नायिका प्रियङ्कासँगको सम्बन्धमा परेपछि ब्रेकअप गरेका थिए परमितासँग ।
नायक आयुष्मानसँग ब्रेकअप पछि परमिता अर्का एक युवक हिस्सि लोसाङको प्रेममा थिइन् । तर उनको नयाँ प्रेमीसँग पनि ब्रेकअप भएको छ। हेर्नुस् नायिका परमिता राज्यलक्ष्मी राणाका केही हट तस्बिरहरु

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।