फोटो पत्रकार समूह दाङ गठन



सैघाली खबर
दाङ,२७ साउन । राष्ट्रिय फोटो पत्रकार समुह दाङ शाखातदर्थ समिति गठन भएको छ । सुक्रवार घोराहीमाभएको एक भेलावाट सो समूह गठन भएको हो । कुलदिपन्यौपानेको समयोंजकत्वमा ९ सदस्यीयफोटो पत्रकार समुह दाङ शाखाभएको हो ।

राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीयअध्यक्षधुब्र आलेको अध्यक्षताएंब नेपालपत्रकार महासघंका अध्यक्ष सबिन प्रियासनको प्रमुखआतिथ्यतामाकार्यक्रम समपन्नभएको हो । जसको सदस्यहरुमा राजेश खत्री, जनक नेपाली , केशरमान बि सी, मनिष शेढाइ, बिमला घर्ती , रोसनमान श्रेष्ठ, नरेश थापा र नविन अभिालषी रहेका छन । तदर्थ समितिले भद्रौ महिनामापुनःभेला गरी नयाँ कार्य समिति गठन गर्ने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्